FAQs Complain Problems

विराटचौक

Read More

नगर परिचय

मोरङ जिल्लाको सदरमुकाम विराटनगर देखि करिब १९ किलोमिटरको दुरीमा रहेको सुन्दरहरैँचा नगरपालिकाको पूर्वमा बेलबारी नगरपालिका, पश्चिममा सुनसरी जिल्ला, उत्तरमा केरावारी गाउँपालिका तथा दक्षिणमा ग्रामथान गाउँपालिका सँग सिमाना जोडिएको छ । मिति २०७३ साल फाल्गुण २७ गते नेपाल सरकारको निर्णय बमोजिम यस नगरपालिकाको गठन भएको हो ।यस नगरपालिकामा १२ वटा वडाहरु रहेका छन् ।

सुन्दरहरैँचा नगरपालिकाले प्रवाह गर्ने सेवा सुविधा तपाईलाई कस्तो लाग्छ ?

Pages

Chat With Us

सूचना

जनप्रतिनिधि

नगर उप प्रमुख

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि आधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- तेस्रो नगरसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • सम्बन्धित व्यक्तिको माग निवेदन ।
  • नागरिकता प्रमाणपत्रको फोटोकपी ।
  • नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिन ।
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडाध्यक्ष, वडा सचिव तथा सहायक कर्मचारी ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- तेस्रो नगरसभाले तोकेको दररेट
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

२. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिन ।
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडाध्यक्ष, वडा सचिव तथा सहायक कर्मचारी ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- तेस्रो नगरसभाले तोकेको दररेट
आवश्यक कागजातहरुः-

१. मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन ।

२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

३. जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ।

४. जग्गाको प्रमाणित नापि नक्सा ।

५. चालु आ.ब. सम्मको सम्पती कर तिरेको रसिद ।

६. जग्गाको श्रेस्ता र फिल्ड बुकको प्रमाणित प्रतिलिपि ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिन ।
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडाध्यक्ष, वडा सचिव तथा सहायक कर्मचारी ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- तेस्रो नगरसभाले तोकेको दररेट
आवश्यक कागजातहरुः-

१. घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन ।

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

३. सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिन ।
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडाध्यक्ष, वडा सचिव तथा सहायक कर्मचारी ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- तेस्रो नगरसभाले तोकेको दररेट
आवश्यक कागजातहरुः-

१. घरजग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।

२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

३. जग्गाधनी प्रमाण-पूर्जाको प्रतिलिपि ।

४. जग्गाधनी र निवेदक बीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ।

५. सर्जमिन मुचुलका गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

६. चालु आ.ब. सम्मको सम्पत्ती कर तिरेको रसिद ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिन ।
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडाध्यक्ष, वडा सचिव तथा सहायक कर्मचारी ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नागरिकता सिफारिस रु २५। नागरिकताको प्रतिलिपि सिफारिस रु. २०० । सर्जमिनको हकमा सर्जमिन दस्तुर रु ५००। बेजिल्लाको नागरिकता सिफारिस अनुसूची १ भर्नुपरेमा थप रु १५०। र छुट्टै सिफारिस समेत गर्नुपरेमा थप रु २००।
आवश्यक कागजातहरुः-

१. पिताको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता । २. जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि । ३. विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ४. चारित्रिक प्रमाण पत्रको प्रतिलिपि (बिधार्थीको हकमा)। ५. विवाह दर्ता प्रमाए पत्रको प्रतिलिपि (बिवाहिताको हकमा) ६. बसाँइसरी आएको हकमा बसाँइ सराइको प्रमाण पत्रको प्रतिलिपि ७. दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति ८. चालु आ.ब सम्मको सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- योजना
सेवा समयः- सम्झौतामा उल्लेख भए बमोजिम
जिम्मेवार अधिकारीः- योजना शाखा/प्राविधिक/उपभोक्ता समिति
सेवा दिने कार्यालयः- सुन्दरहरैँचा नगरकार्यपालिका कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

तलको PDF फाइलमा उपलब्ध

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडाध्यक्ष, वडा सचिव र कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १ कठ्ठा सम्मको रु. ४०० , थप प्रतिकठ्ठा रु ५०
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरिकताको प्रतिलिपि
५) चालु आ. व.को सम्पति/भुमि कर तिरेको रसीद
६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेकाहकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी

जानकारी