FAQs Complain Problems

आशयको सूचना

यस कार्यालयको मिति २०७५/१२/२१ मा न्यू सृष्टि दैनिक मा प्रकाशित सिलबन्दी दरभाउपत्र आह्वानको सुचना अनुसार म्याद भित्र रितपुर्बक दर्ता भएका सिलबन्दी दरभाउपत्र मध्ये न्युनतम् मुल्याङ्कित सारभुत रुपमा प्रभाबग्राही रहेका दरभाउपत्रदाताहरुको दरभाउ पत्र सार्बजनिक खरिद ऐन २०६३, को दफा २७(१) बमोजिम स्वीकृतीको लागी छनौट भएकोले सोही ऐनको दफा २७ (२) को प्रयोजनार्थ यो सुचना प्रकाशित गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

Chat With Us