FAQs Complain Problems

धनमाया तामाङ

टोल: 
हरैँचामोड
फोटो: 
मोबाईल: 
९८६२०१४७३८
फोन नं: 
०२१-५४६८२२
लिङ्ग: 
महिला
आमाको नाम: 
विष्णुमाया तामाङ
बाबुको नाम: 
प्रेमबहादुर तामाङ
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
प्रेमबहादुर तामाङ
मातृ भाषा: 
तामाङ
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
एस.ल.सि
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
१२
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
मोरंग
प्रदेश: 
प्रदेश नं १
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
None
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

राजनैतिक यात्रा : २०३५ साल देखि बिधार्थी जीवन व्यक्तित गरेको साथै विद्यालयको स्ववियू उप सभापति पद ग्रहण गर्दै नेकपा एमाले इन्द्रपुर गाउँ कमिटिको विभिन्न मितिमा सदस्य पद र सोही कमिटिको सचिव, इन्द्रपुर इलाका कमिटिको विभिन्न मितिमा सदस्य पद र सोही कमिटिको सचिव, इन्द्रपुर इलाका कमिटिको सदस्य, नेकपा एमाले जिल्ला सदस्य सोही कमिटिको वर्तमान उपसचिव साथै अखिल नेपाल महिला संघ मोरङ जिल्ला कमिटिको संस्थापक सचिव र केन्द्रिय समितिको सदस्य समेत रहेको ।

विगतको पेशा र अनुभव: 

 महिला कल्याण बचत तथा ऋण ‍साकोस सुन्दरहरैँचा १०, रेडीयो सुसेली एफ.एम. सुन्दहरैँचा १०, इन्द्रपुर साना सहरी खानेपानी , सामुदायिक वन सुन्दहरैँचा १०, इन्द्रपुर बचत तथा ऋण सहकारी संस्था लि. सुन्दरहरैँचा ९, नेपाल लोकतान्त्रिक तामाङ संघ केन्द्रिय समिति सदस्य ।

जन्म मिति (वर्ष): 
२०१६
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१६

Chat With Us