FAQs Complain Problems

पूर्वाधार/सडक उपयोग शुल्क संकलनसम्बन्धी बोलपत्र आव्हानको सूचना

यस नगरपालिकाको आ.व. २०७६/०७७ का लागि आन्तरीक आय ठेक्का मार्फत बन्दोबस्त गर्नु पर्ने भएकोले नगर क्षेत्र भित्र नगरपालिकाले निर्माण गरेका सम्पूर्ण सडकहरुमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६२ को उपदफा २ (घ) बमोजिम सडक उपयोग शुल्क संकलन सम्बन्धी बोलपत्र आव्हानको सूचना।

आर्थिक वर्ष:

Chat With Us