FAQs Complain Problems

नागरिकता र प्रतिलिपि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिन ।
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडाध्यक्ष, वडा सचिव तथा सहायक कर्मचारी ।
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नागरिकता सिफारिस रु २५। नागरिकताको प्रतिलिपि सिफारिस रु. २०० । सर्जमिनको हकमा सर्जमिन दस्तुर रु ५००। बेजिल्लाको नागरिकता सिफारिस अनुसूची १ भर्नुपरेमा थप रु १५०। र छुट्टै सिफारिस समेत गर्नुपरेमा थप रु २००।
आवश्यक कागजातहरु: 

१. पिताको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता । २. जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि । ३. विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ४. चारित्रिक प्रमाण पत्रको प्रतिलिपि (बिधार्थीको हकमा)। ५. विवाह दर्ता प्रमाए पत्रको प्रतिलिपि (बिवाहिताको हकमा) ६. बसाँइसरी आएको हकमा बसाँइ सराइको प्रमाण पत्रको प्रतिलिपि ७. दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति ८. चालु आ.ब सम्मको सम्पत्ति कर तिरेको रसिद

Chat With Us