FAQs Complain Problems

मोही लगतकट्टा सिफारीस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिन ।
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडाध्यक्ष, वडा सचिव तथा सहायक कर्मचारी ।
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
तेस्रो नगरसभाले तोकेको दररेट
आवश्यक कागजातहरु: 

१. मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन ।

२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

३. जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ।

४. जग्गाको प्रमाणित नापि नक्सा ।

५. चालु आ.ब. सम्मको सम्पती कर तिरेको रसिद ।

६. जग्गाको श्रेस्ता र फिल्ड बुकको प्रमाणित प्रतिलिपि ।

Chat With Us