FAQs Complain Problems

शिवप्रसाद ढकाल

टोल: 
बेलेपुर मोरङ
फोटो: 
मोबाईल: 
९८५२०२१७१९
फोन नं: 
०२१-५४५८२२
लिङ्ग: 
पुरुष
आमाको नाम: 
इन्द्रकुमारी ढकाल
बाबुको नाम: 
पर्शुराम ढकाल
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
सुनिता पोख्रेल ढकाल
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
None
वडा नं: 
११
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
मोरंग
प्रदेश: 
प्रदेश नं १
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
None
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

 वि.स.२०४७ साल देखि श्री जनता मा.वि हरैँचाबाट ने.वि.संघको राजनैतिक यात्रा शुरु गरी वि.स. २०५२ सालमा ने.वि. संघ जिल्ला सदस्य, जिल्ला कोषाध्यक्ष तथा  २०६२ देखि २०७२ साल सम्म नेपाली कांग्रेस मोरङ जिल्ला समिती सदस्य हुदैं हाल नेपाली कांग्रेस जिल्ला समितिको सह-सचिव र वि.स. २०६७ साल देखि २०७२ साल सम्म नेपाली कांग्रेस जिल्ला समितिबाट जिल्ला विकास समितिको प्रतिनिधि । हाल सुकुना बहुमुखि क्याम्पसको पदेन सदस्य र पूर्वाञ्चल विश्वविद्यालयको सिनेट पदेन सदस्य ।

विगतको पेशा र अनुभव: 

राजनीति, व्यापार

गणपति निर्माण सेवा, शायना मैनवत्ती उधोग, एस.एम. सप्लायर्स, रफतार इन्भेष्टमेन्ट प्रा.लि., ब्राइटफ्यूचर एजुकेसन फाउण्डेसन प्रा.लि., अध्यक्ष  इन्द्रपुर जेसीज सन् २००५, अध्यक्ष लायन्स क्लब अफ इन्द्रपुर सन् २०१६।

जन्म मिति (वर्ष): 
२०३३
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२२

Chat With Us