FAQs Complain Problems

सूचना प्रकासित गरिएको बारे

यस सुन्दरहरैँचा नगरपालिकाको कृषि प्रसार शाखा बाट आ.ब. ०७४/०७५ मा कृषकहरुलाई व्यवसायीकरण तर्फ उन्मुख गराउन विभिन्न कार्यक्रमहरु संचालन गरिनेहुदा २०७५ बैशाख मसान्तसम्ममा सम्पर्क राख्नको लागि नगरवासी उद्यमी कृषकहरु, कृषक समूह, कृषि सहकारी, फर्महरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विस्तृत जानकारीको लागि संलग्न तस्बिर हेर्नुहोस् ।

 

आर्थिक वर्ष:

Chat With Us