FAQs Complain Problems

पिछडा वर्गको छात्रवृती कार्यक्रम सम्बन्धमा

Other Backward Classes Scholarship Program, Sundarharaicha Municipality

यस नगरपालिकाको ऐतिहासिक नगरसभाबाट पारित मधेशी, मुस्लिम, पिछडा वर्ग उत्थान कार्यक्रम अन्तर्गत आ.व. २०७४/०७५ को छात्रवृत्ति प्रदान गर्ने स्वीकृत कार्यक्रम अन्तर्गत उक्त जातजातीहरूका छात्र छात्राले कक्षा ८ देखी १२ सम्म अध्यनरत विद्यार्थीहरुले तपशिलका कागजातसाथ राखि पिछडा वर्ग महासंघ वा नगरपालिकाको सामाजिक विकास शाखामा निवेदन दिन मिति: २०७५/२/१५ देखी २०७५/२/३० गतेसम्म निवेदन दिन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

Chat With Us