यस कार्यालयबाट विभिन्न मालसामान खरिद तथा आपूर्ती गराउनू पर्ने भएकोले ईच्छुक ईजाजत प्राप्त फर्म, कम्पनी, आधिकारीक बिक्रेता वा सप्लायर्सहरुबाट रितपुर्वकको शिलबन्दी बोलपत्र/दरभाउपत्र आव्हान गरिएको सूचना ।
मिति २०७५/०७/१९ को ब्लास्ट दैनिकमा प्रकाशित सूचना।