FAQs Complain Problems

सूचना सच्याइएको बारे

प्रस्तुत विषयमा मिति २०७५/०८/२6 गते सौर्य दैनिकमा प्रकाशित यस नगरपालिकाको सोलार बत्ति सम्बन्धि बोलपत्रको सूचनामा तपसिल बमोजिम हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

तपसिल

१. प्रथम पटक प्रकासित मिति २०७५/०८/२६ गते हुनुपर्ने मा अन्यथा भएकोले  सच्याइएको छ।

२. Contract ID : SHM/MOR/G/NCB/ RD 16-2075/076  हुनुपर्नेमा अन्यथा भएकोले  सच्याइएको छ ।

 

 

आर्थिक वर्ष:

Chat With Us