FAQs Complain Problems

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना ।

प्रस्तुत विषयमा यस नगरपालिकाको आ.ब. २०७४/०७५ को प्रथम चौमासिक सामाजिक सूरक्षा भत्ता निम्न मितिमा तपशिलका बैंकहरुबाट वितरण गरीने व्यहोरा सम्पूर्ण लाभग्राहीहरु लार्इ जानकारी गराइन्छ ।

मिति : २०७४/०८/०३ गते - श्रृजना फाइनान्स वडा नम्बर ८ को

मिति : २०७४/०८/०३ गते - कन्काइ डेभलपमेण्ट बैंक  वडा नम्बर १० को

मिति : २०७४/०८/०४ गते - सनराइज  बैंक  वडा नम्बर १२ को

मिति : २०७४/०८/०८ गते - सप्तकोशी डेभलपमेण्ड बैंक  वडा नम्बर ७ र ३ को

मिति : २०७४/०८/१० गते - जनता बैंक  वडा नम्बर ४,५ र ६ को

Pages

Chat With Us