FAQs Complain Problems

ढुङ्गा, गिटि,रोडा, वालुवा तथा भरौट/माटोको विक्री मुल्य तथा निकासी दस्तुर संकलनको शिलबन्धी बोलपत्र आव्हान सम्बन्धी सूचना

यस सुन्दरहरैंचा नगरपालिकाको कार्यालय विराटचौकद्बारा आ.व. २०७५/७६ का लागी आन्तरिक आय अन्तर्गत संलग्न सूचना बमोजिमको वस्तुमा बिक्री मुल्य तथा निकाशी दस्तुर असुली गर्ने कार्य  ठेक्का वन्दोवस्तको माध्यमद्धारा संकलन गर्नु  पर्ने भएको हुदा इच्छुक फर्म वा कम्पनीवाट यो सुचना प्रकाशित मितिले ३० तिस दिन भित्र कार्यालय समयमा तपशिल बमोजिमका शर्त र बन्देजको अधिनमा रहि बोलपत्र फारम यस नगरपालिकाको कार्यालयबाट खरिद गरि ३१ औ दिन दिनको १२ वजे भित्र शिलवन्दी वोलपत्र दर्ता गर्नु हुन सम्वन्धित सवैको जानकारीका लागी यो सुचना प्रकाशन गरिएको छ । E-bidding को माध्यमबाट  बोलपत्र पेश गर्न चाहने इच्छुक फर्म वा कम्पनीले www.bolpatra.gov.np/egp बाट पनि बोलपत्र दाखिला गर्न सकिनुको साथै जुन माध्यमबाट बोलपत्र फारम खरिद गरिएको छ सोही माध्यमबाट बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

Chat With Us