FAQs Complain Problems

सहकारी संस्थाहरुलाई सुन्दरहरैँचा नगरपालिकाको अनुरोध

यस सुन्दरहरैँचा नगरपालिका अन्तर्गत स्थापना भएका साविक इन्द्रपुर, मृगौलिया, दुलारी तथा सुन्दरपुर गा.वि.स. भित्र कार्यक्षेत्र राखी डिभिजन सहकारी कार्यालयमा दर्ता भएका सहकारी संस्थाहरुको फाइल यस नगरपालिकालाई प्राप्त भएको तथा सहकारी ऐन २०७५ बमोजिम उक्त सहकारीहरुको अनुगमन तथा समन्वय यसै नगरपालिकाबाट हुने भएकाले यसै सूचनामा उल्लेखित कार्यक्षेत्रका सहकारी संस्थाहरुले संलग्न पत्र अनुसारको विवरण मिति २०७५/०५/१५ सम्ममा भरी यस नगरपालिकाको सहकारी शाखामा उपलब्ध गराइदिनुहुन सरोकारवाला सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष:

Chat With Us