FAQs Complain Problems

ऐलनी पर्ति जग्गामा बनेको संरचनाको लगत संकलन सम्बन्धी सूचना

Ailani Land Details
Ailani Land Details

यस नगरपालिका क्षेत्र अन्तर्गत रहेका विभिन्न वडाहरुमा भएको ऐलनी पर्ति जग्गामा भौतिक संरचनाको जस्तै पक्कि घर, गोदाम अन्य घर तथा टहराहरु बनाइ बसोबास गर्ने व्यक्तिले उपयोग गरेको संरचनाको विवरण नगरपालिकालाइ अति आवश्यक परेको हुदा  आफ्नो आफ्नो वडामा सम्पर्क राखी फारम भारी विवरण उपलब्ध गराइदिनु हुन अनुरोध छ ।

आर्थिक वर्ष:

Chat With Us