FAQs Complain Problems

आ.ब ०७५/७६ का लागि मौजूदा सूचीमा दर्ता हुनका लागि सूचना ।

यस नगरपालिकामा मालसामान आपूर्ती, निर्माण कार्य, परामर्श सेवा तथा अन्य सेवाहरु सँग सम्बन्धित कार्य गर्नका लागि इच्छुक व्यक्ति, संस्था, आपूर्तीकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवा प्रदायकहरुले तलको निवेदनको ढाँचामा आवश्यक विवरण भरी यस नगरपालिकाको इमेल ठेगाना sundarharaichamun@gmail.com मा तथा सोझै पत्रचार गरेर आ.ब २०७५/०७६ का लागि सूचिकृत हुनका लागि यो सूचना प्रकाशन गरीएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

Chat With Us