Submitted on: Tue, 04/23/2019 - 15:06
Submitted on: Sun, 04/21/2019 - 10:38
न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने म्याद २०७६ साल बैशाख मसान्तसम्मका लागि थप गरिएको हुदाँ ईच्छुक बेरोजगार व्यक्तिहरुले आफू स्थायी बसाेबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
Submitted on: Wed, 04/17/2019 - 13:54
यस कार्यालयको बारुणयन्त्र नियमित मर्मतका लागि मिति २०७६/०१/०५ गते जाने भएकाले मर्मत भई नआए सम्म यस कार्यालयबाट प्रदान गर्दै आइरहेको बारुणयन्त्रको सेवा अवरुद्ध हुने बारे अत्यन्त जरुरी सूचना ।
Submitted on: Sun, 04/14/2019 - 13:35
हसिना पार्क निर्माण तथा कालिखाेला पाेखरी तथा सिँचाइ निर्माण पानीकाे मुहान संरक्षण सम्बन्धि बोलपत्र आव्हानको सूचना ।
Submitted on: Thu, 04/04/2019 - 10:38
वडा नं. ५ मा झोलुङ्गे पुल निर्माणको बोलपत्र आव्हानको सूचना ।