सेवा प्रकार:
१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरिकताको प्रतिलिपि
५) चालु आ. व.को सम्पति/भुमि कर तिरेको रसीद
६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेकाहकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्नेे
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने