FAQs Complain Problems

पशु विमा दावी सिफारिसका लागि आवश्यक कागजात के के हुन्?

पशु विमा दावी सिफारिसका लागि आवश्यक कागजातहरु :

१. पोलिसी पेपरको प्रतिलिपि

२. वडा कार्यालयको सिफारिस

३. मरेको पशुको फोटो (गाड्दै गरेको, ट्याग देखिने फोटो)

४. ट्याग नम्बर

५. उपचार कर्ताको प्रतिवेदन, प्रेसक्रिप्सन र प्रमाणपत्रको फोटोकपी

६. कम्तिमा ५ जना छिमेकीले गरेको मुचुल्का र नागरिकताको फोटोकपी

७. कुखुराको हकमा ल्याव रिपोर्ट वा प्रयोगशाला रिपोर्ट

Chat With Us