- नगर प्रमुख
व्यक्तिगत विवरण
नाम : धनमाया तामाङ
पद : सुन्दरहरैँचा नगरपालिका नगर उप-प्रमुख
स्थायी ठेगाना : सुन्दरहरैँचा नगरपालिका वडा न : १२ टोल : हरैँचामोड
अस्थायी ठेगाना :
जन्म मिति : २०१६/०६/१६
नागरीकता प्रमाणपत्र नं. : ३४१५१४३२८
मोबार्इल नम्बर : ९८६२०१४७३८ अफिस फोन नं. : ०२१-५४६८२२ र्इमेल :
बल्ड गुप्र : "O" positive
शिक्षा : एस.एल.सी. पेशा : पहिले शिक्षण, समाजसेवा
स्थानीय तहको चुनावमा प्राप्त गरेको जम्मा मत : १५८०१ प्रतिष्पर्धिको मत : १३४६९ मतान्तर :२३३२
नगर उप-प्रमुखको रुपमा सपथ ग्रहण गरेको मिति : २०७४/०३/२६ गते
आवद्ध संघ/संस्था : महिला कल्याण बचत तथा ऋण साकोस सुन्दरहरैँचा १०, रेडीयो सुसेली एफ.एम. सुन्दहरैँचा १०, इन्द्रपुर साना सहरी खानेपानी , सामुदायिक वन सुन्दहरैँचा १०, इन्द्रपुर बचत तथा ऋण सहकारी संस्था लि. सुन्दरहरैँचा ९, नेपाल लोकतान्त्रिक तामाङ संघ केन्द्रिय समिति सदस्य ।
राजनैतिक यात्रा : २०३५ साल देखि बिधार्थी जीवन व्यक्तित गरेको साथै विद्यालयको स्ववियू उप सभापति पद ग्रहण गर्दै नेकपा एमाले इन्द्रपुर गाउँ कमिटिको विभिन्न मितिमा सदस्य पद र सोही कमिटिको सचिव, इन्द्रपुर इलाका कमिटिको विभिन्न मितिमा सदस्य पद र सोही कमिटिको सचिव, इन्द्रपुर इलाका कमिटिको सदस्य, नेकपा एमाले जिल्ला सदस्य सोही कमिटिको वर्तमान उपसचिव साथै अखिल नेपाल महिला संघ मोरङ जिल्ला कमिटिको संस्थापक सचिव र केन्द्रिय समितिको सदस्य समेत रहेको ।
पारिवारीक पृष्ठभूमी :
बुवाको नाम : प्रेमबहादुर तामाङ
आमाको नाम : विष्णुमाया तामाङ
पतीको नाम : प्रेमबहादुर तामाङ
छोराको नाम : आविष्कार तामाङ
छोरीको नाम : सृष्टि तामाङ
बैदेशिक यात्रा : भारतको केहि भाग ।