सम्पर्क नं. परिवर्तन भएको अत्यन्त जरुरी सूचना ।।
नेपाल टेलिकमको System Upgrade का कारण यस नगरपालिकाको वारूणयन्त्र तथा शव यात्रा वाहान सेवाको सम्पर्क नं. परिवर्तन भएको सम्पूर्णमा जानकारीको लागि अनुरोध छ।
नयाँ सम्पर्क नं. : ०२१-५४७६६६, ०२१-५४८६६६
स्टाफ नर्स करार सेवामा नियुक्तीका लागि सिफारिस गरिेएको सूचना।
फार्मेसी सहायक करार सेवामा नियुक्तीका लागि सिफारिस गरिेएको सूचना।
विरामी दर्ता सहायक करार सेवामा नियुक्तीका लागि सिफारिस गरिेएको सूचना।
रोजगार सहायक पदको लिखित परीक्षा मिति संशोधन गरिएको सूचना।
आ. व. २०७९/०८० को लागी विभिन्न सेवा तथा सामग्री खरिद कार्यको लागत अनुमान तयार प्रयोजनार्थ दररेट पेश गर्ने सूचना।।।
गछिया, लोहन्द्रा र बुढी खोलाबाट नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा विक्री गर्ने कार्यको बोलपत्र आव्हानको सूचना।
कोशी प्रदेश कृषि बजार
https://krishibajar.koshi.gov.np