Submitted on: Mon, 05/15/2023 - 16:00
मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधी २०७८ को परिच्छेद ३ को बुदा नं. १० बमोजिम उपचार खर्च प्राप्त गर्ने सेवाग्राहीहरुको विवरण।