टोल:
हरैँचामोड
फोटो:
मोबाईल:
९८६२०१४७३८
फोन नं:
०२१-५४६८२२
लिङ्ग:
महिला
आमाको नाम:
विष्णुमाया तामाङ
बाबुको नाम:
प्रेमबहादुर तामाङ
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
प्रेमबहादुर तामाङ
मातृ भाषा:
तामाङ
शैक्षिक योग्यता:
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय:
एस.ल.सि
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
None
वडा नं:
१२
स्थानीय तहको प्रकार:
नगरपालिका
जिल्ला:
मोरंग
प्रदेश:
प्रदेश नं १
पद:
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था:
None
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
राजनैतिक यात्रा : २०३५ साल देखि बिधार्थी जीवन व्यक्तित गरेको साथै विद्यालयको स्ववियू उप सभापति पद ग्रहण गर्दै नेकपा एमाले इन्द्रपुर गाउँ कमिटिको विभिन्न मितिमा सदस्य पद र सोही कमिटिको सचिव, इन्द्रपुर इलाका कमिटिको विभिन्न मितिमा सदस्य पद र सोही कमिटिको सचिव, इन्द्रपुर इलाका कमिटिको सदस्य, नेकपा एमाले जिल्ला सदस्य सोही कमिटिको वर्तमान उपसचिव साथै अखिल नेपाल महिला संघ मोरङ जिल्ला कमिटिको संस्थापक सचिव र केन्द्रिय समितिको सदस्य समेत रहेको ।
विगतको पेशा र अनुभव:
महिला कल्याण बचत तथा ऋण साकोस सुन्दरहरैँचा १०, रेडीयो सुसेली एफ.एम. सुन्दहरैँचा १०, इन्द्रपुर साना सहरी खानेपानी , सामुदायिक वन सुन्दहरैँचा १०, इन्द्रपुर बचत तथा ऋण सहकारी संस्था लि. सुन्दरहरैँचा ९, नेपाल लोकतान्त्रिक तामाङ संघ केन्द्रिय समिति सदस्य ।
जन्म मिति (वर्ष):
२०१६
जन्म मिति (महिना):
६
जन्म मिति (गते):
१६