FAQs Complain Problems

सूचना तथा समाचार

सूचना सच्याइएको बारे

प्रस्तुत विषयमा मिति २०७५/०८/२6 गते सौर्य दैनिकमा प्रकाशित यस नगरपालिकाको सोलार बत्ति सम्बन्धि बोलपत्रको सूचनामा तपसिल बमोजिम हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

तपसिल

सोलार बत्ति ढुवानी तथा जडानको बोलपत्र सम्बन्धि सूचना

यस सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र विभिन्न ठाउमा सोलार बत्ति जडान गर्न मिति २०७५/०८/२६ गते सौर्य दैनिकमा यो सूचना प्रकासित गरिएको छ ।

घरनक्सा अभिलेखीकरण सम्बन्धि सूचना

प्रस्तुत विषयमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २७ एवं सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७४ अनुसार यस सुन्दरहरैंचा नगरपालिका भित्र नम्बरी जग्गामा विगतमा निर्माण भएका घर तथा भवनहरुको अनिवार्य रुपमा नक्सा अभिलेखीकरणको निमित्त निवेदन दर्ता गराउनुपर्ने गरि यसअघी सूचना प्रकासित गरिएकोमा उक्त सम

छपाई सम्बन्धी सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना

यस नगरपालिकाको मिति २०७५/०७/१९ गतेको न्यू सृष्टि दैनिकमा प्रकाशित सिलवन्दी दरभाउपत्र आह्वानको सुचना अनुसार म्यादभित्र रितपुर्वक दर्ता भएका सिलवन्दी दरभाउपत्रहरु मध्ये न्यूनतम मुल्यांकित सारभूत रुपमा प्रभावकारी रहेका निम्न दरभाउपत्रदाताको दरभाउपत्र सार्वजनिक खरिद ऐन २०६३ को दफा २७(१) वमोजिम स्वीकृ

दस्तावेज: 

शिलबन्दी दरभाउपत्र आव्हानको सुचना

यस कार्यालयबाट तपशिलमा उल्लेिखत मालसामान खरिद तथा आपूर्ती गराउनू पर्ने भएकोले ईच्छुक ईजाजत प्राप्त फर्म, कम्पनी, आधिकारीक बिक्रेता वा सप्लायर्सहरुबाट निम्न सर्तहरुको अधिनमा रही रितपुर्वकको शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना।

दस्तावेज: 

Pages

Chat With Us