Submitted on: Tue, 06/02/2020 - 09:14
सुन्दरहरैँचा नगरकार्यपालिकाको कार्यालयमा रहि सेवा उपलब्ध गराई रहेको घरदेखी घाटसम्म शव यात्रा वहान तत्काल मर्मत/सर्भिसिङ गर्नु पर्ने भएकाले मिति २०७७ जेष्ठ २० गते देखि मर्मत/सर्भिसिङ भएर नआए सम्मको लागि घरदेखी घाटसम्म शव यात्रा वहान सेवा उपलब्ध हुन नसक्ने व्यवहोरा जानकारीको लागि यो सूचना प्रकाशित
Submitted on: Wed, 05/20/2020 - 18:01
प्रथम पटक प्रकाशित २०७७ जेष्ठ १ गते सौर्य दैनिकमा प्रकाशित
सच्याएको मिति : २०७७ जेष्ठ ७ गते सौर्य दैनिकमा प्रकाशित
Submitted on: Wed, 05/20/2020 - 17:52
हरैँचा मोड उत्तर वरपिपल चौक जाने सडक कालोपत्रे
प्रकाशित मिति २०७७/०२/०१, नागरिक दैनिकमा