FAQs Complain Problems

राजश्व बुझ्ने कार्य श्रावण ३ गते सम्मका लागि अवरुद्ध हुने सम्बन्धि अत्यन्त जरुरी सूचना ।

आ.ब. २०७६/७७ का लागि चौथो नगरसभाले पारीत गरेका करका दररेटहरु सफ्टवेयरमा अपलोड गर्ने तथा आर्थिक वर्ष मिलाउन गर्ने कार्य केहि समय लाग्ने भएकाले नगर कार्यपालिकाको कार्यालय र यस अन्तर्गतका १२ वटै वडाहरुबाट प्रदान गरीने राजश्व सम्बन्धि सेवाहरु मिति २०७६ श्रावण ३ गते शुक्रबार सम्मका लागि अवरुद्ध हुने व्यहोरा सबै सरोकारवालाको जानकारीका लागि यो सूचना प्रकाशन गरीएको छ ।

आर्थिक वर्ष:

Chat With Us