FAQs Complain Problems

सूचना तथा समाचार

सुन्दरहरैँचा नगरपालिकाको आन्तरिक आय (बहाल बिटौरी कर हटिया र विज्ञापन कर) संकलन गर्ने सम्बन्धि सूचना ।

सुन्दरहरैँचा नगरपालिकाको आन्तरिक आय (बहाल बिटौरी कर हटिया र विज्ञापन कर) संकलन गर्ने सम्बन्धि मिति २०७६ आषाण ३ गते राजधानि राष्ट्रिय दैनिकमा प्रकाशित १५ दिने सूचना ।

बारुणयन्त्रको सेवा अवरुद्ध सम्बन्धमा ।

डेंगु रोग नियन्त्रणका लागि स्प्रे गर्ने प्रयोजनार्थ ।

पुन: बोलपत्र आव्हानको सूचना

झोलुंगे पुल निर्माण सम्बन्धी मिति २०७६/०२/१९ मा दोश्रो पटक नागरिक दैनिकमा प्रकाशित बोलपत्र आव्हानको सूचना

शिलबन्दी दरभाउपत्र आव्हानको सूचना

विद्युतीय तार खरिदको लागि शिलबन्दी दरभाउपत्र आव्हानको सूचना

शिलबन्दी दरभाउ पत्र आव्हानको सूचना ।

यस कार्यालयबाट तपशिलमा उल्लेखित मालसामान खरिद तथा आपूर्ती गराउनु पर्ने भएकाले ईच्छुक ईजाजत प्राप्त फर्म, कम्पनी, आधिकारीक विक्रेता वा सप्लायर्सहरुबाट तल सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रही रितपूवर्वक शिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

स्वास्थ्य चौकी निर्माणको बोलपत्र आव्हानको सूचना

यस नगरपालिकाको वडा नं ७,९,१०,११ मा स्वास्थ्य चौकी निर्माणको बोलपत्र आव्हानको सूचना

शिलबन्दी दरभाउपत्र आव्हानको सूचना

यस नगरपालिकाको विभिन्न कार्यको लागि शिलबन्दी दरभाउपत्र आव्हानको सूचना।

सूचना सच्याइएको बारे

यस नगरपालिकाबाट मिति २०७६/१/२६ गते प्रकाशित बोलपत्रको  सूचना निम्नानुसार सच्याइएको व्यहोरा अनुरोध छ।

Pages

Chat With Us