यस नगरपालिकाको मिति २०७५/०७/१९ गतेको न्यू सृष्टि दैनिकमा प्रकाशित सिलवन्दी दरभाउपत्र आह्वानको सुचना अनुसार म्यादभित्र रितपुर्वक दर्ता भएका सिलवन्दी दरभाउपत्रहरु मध्ये न्यूनतम मुल्यांकित सारभूत रुपमा प्रभावकारी रहेका निम्न दरभाउपत्रदाताको दरभाउपत्र सार्वजनिक खरिद ऐन २०६३ को दफा २७(१) वमोजिम स्वीकृ
यस कार्यालयबाट तपशिलमा उल्लेिखत मालसामान खरिद तथा आपूर्ती गराउनू पर्ने भएकोले ईच्छुक ईजाजत प्राप्त फर्म, कम्पनी, आधिकारीक बिक्रेता वा सप्लायर्सहरुबाट निम्न सर्तहरुको अधिनमा रही रितपुर्वकको शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना।
यस नगरपालिकाको मिति २०७५/०७/१९ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित सिलवन्दी दरभाउपत्र आह्वानको सुचना अनुसार म्यादभित्र रितपुर्वक दर्ता भएका सिलवन्दी दरभाउपत्रहरु मध्ये न्यूनतम मुल्यांकित सारभूत रुपमा प्रभावकारी रहेका दरभाउपत्रदाताहहरुको दरभाउपत्र सार्वजनिक खरिद ऐन २०६३ को दफा २७(१) वमोजिम स्वीकृतको ला