Submitted on: Mon, 08/13/2018 - 16:23
श्री सम्पूर्ण सूचिकृत लेखापरिक्षकहरु
यस नगरपालिका अन्तर्गत संचालनमा रहेका सामुदायिक विद्यालयमाहरुको आ.व. २०७४/०७५ को लेखापरीक्षण गर्न सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संलग्न पत्रानुसार सूचना अनुसार गर्नुहुन अनुरोध छ ।