FAQs Complain Problems

सूचना तथा समाचार

विभिन्न बोलपत्र आव्हानको सूचना

स्टेसनरी, छपाई, विद्युत तार, ह्युमपाइप तथा पोलको बोलपत्र आव्हानको सूचना

घरनक्सा अभिलेखीकरण सम्बन्धी सूचना

यस नगर क्षेत्रमा नक्सा पास नगरी बनाएका वा पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी बनाएका भवनहरुको अभिलेखीकरण सम्बन्धी ३ महिने सूचना

सम्पुर्ण सामुदायिक तथा संस्थागत मा‍.वि.हरु लाइ सूचना

यस नगरका सम्पुर्ण सामुदायिक तथा संस्थागत मा‍.वि.हरु लाइ सूचना

पूर्वाधार/सडक उपयोग शुल्क संकलनसम्बन्धी बोलपत्र आव्हानको सूचना

यस नगरपालिकाको आ.व. २०७६/०७७ का लागि आन्तरीक आय ठेक्का मार्फत बन्दोबस्त गर्नु पर्ने भएकोले नगर क्षेत्र भित्र नगरपालिकाले निर्माण गरेका सम्पूर्ण सडकहरुमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६२ को उपदफा २ (घ) बमोजिम सडक उपयोग शुल्क संकलन सम्बन्धी बोलपत्र आव्हानको सूचना।

Pages

Chat With Us