यस नगरपालिका क्षेत्र अन्तर्गत रहेका विभिन्न वडाहरुमा भएको ऐलनी पर्ति जग्गामा भौतिक संरचनाको जस्तै पक्कि घर, गोदाम अन्य घर तथा टहराहरु बनाइ बसोबास गर्ने व्यक्तिले उपयोग गरेको संरचनाको विवरण नगरपालिकालाइ अति आवश्यक परेको हुदा आफ्नो आफ्नो वडामा सम्पर्क राखी फारम भारी विवरण उपलब्ध गराइदिनु हुन अनुरो
यस सुन्दरहरैँचा नगरपालिकाको कृषि प्रसार शाखा बाट आ.ब. ०७४/०७५ मा कृषकहरुलाई व्यवसायीकरण तर्फ उन्मुख गराउन विभिन्न कार्यक्रमहरु संचालन गरिनेहुदा २०७५ बैशाख मसान्तसम्ममा सम्पर्क राख्नको लागि नगरवासी उद्यमी कृषकहरु, कृषक समूह, कृषि सहकारी, फर्महरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
वातावरणीय संरक्षण नियमावली २०५४ को नियम ७ उपनियम २ बमोजिम यस सुन्दरहरैचा नगरपालिकाको क्षेत्र भएर बग्ने तपसिल बमोजिमका खोलाबाट ढुंगा गिट्टी बालुवा उत्खनन् गर्न प्रारम्भिक वातावरणीय परिक्षण (IEE) गर्नु पूर्वको कार्य सूची जि.स.स.