यस नगरपालिका क्षेत्र अन्तर्गत रहेका विभिन्न वडाहरुमा भएको ऐलनी पर्ति जग्गामा भौतिक संरचनाको जस्तै पक्कि घर, गोदाम अन्य घर तथा टहराहरु बनाइ बसोबास गर्ने व्यक्तिले उपयोग गरेको संरचनाको विवरण नगरपालिकालाइ अति आवश्यक परेको हुदा आफ्नो आफ्नो वडामा सम्पर्क राखी फारम भारी विवरण उपलब्ध गराइदिनु हुन अनुरोध छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

