FAQs Complain Problems

सामुदायिक विद्यालयहरुलाई सूचना

new class

यस नगरपालिका अन्तर्गत संचालित सामुदायिक विद्यालयहरुमा नयाँ कक्षाकोठा (२ कोठे) निर्माणका लागि २ वटा कोटाहरु उपलब्ध भइ आएकाले नयाँ कक्षाकोठा थप गर्न आवश्यक विद्यालयहरुले औचित्य पुष्टि हुने गरीको प्रस्तावना सहित सूचना प्रकाशित मितिले १५ दिन भित्र यस नगर कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित विद्यालयहरुको लागि यो सूचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष:

Chat With Us