न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने म्याद २०७६ साल बैशाख मसान्तसम्मका लागि थप गरिएको हुदाँ ईच्छुक बेरोजगार व्यक्तिहरुले आफू स्थायी बसाेबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।