FAQs Complain Problems

तिहारको शुभकामना तथा नगरवासीहरुमा अनुरोध ।

शुभकामना ।

शुभ दीपावली २०७९, नेपाल संवत् ११४३ तथा छठपर्वको पावन अवसरमा सम्पूर्ण सुन्दरहरैँचा नगरवासीहरुमा सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

साथै पर्वलाई मर्यादित बनाउने र शान्ति सुरक्षालाई समेत असर नपर्ने गरी रातको ९ बजे पछि देउसी भैलो नखेल्न, नखेलाउनुहुन र दैउसी भैलो खेल्न आउने समूहलाई अधिक्तम रु ५०१।- (अक्षरुपी पाँच सय एक मात्र) दक्षिणा लिने/दिने व्यवस्था गर्नु हुन सम्पूर्ण नगरवासीहरुमा सुन्दरहरैँचा नगरपालिका हार्दिक अनुरोध गर्दछ ।

आर्थिक वर्ष:

Chat With Us