FAQs Complain Problems

घरदेखी घाटसम्मको शव यात्रा वाहानको केही दिन सेवा अवरुद्ध सम्बन्धमा ।

सुन्दरहरैँचा नगरकार्यपालिकाको कार्यालयमा रहि सेवा उपलब्ध गराई रहेको घरदेखी घाटसम्म शव यात्रा वहान तत्काल मर्मत/सर्भिसिङ गर्नु पर्ने भएकाले मिति २०७७ जेष्ठ २० गते देखि मर्मत/सर्भिसिङ भएर नआए सम्मको लागि  घरदेखी घाटसम्म शव यात्रा वहान सेवा उपलब्ध हुन नसक्ने व्यवहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यसबाट पर्न जाने असुविधाप्रती नगरकार्यपालिकाको कार्यालय क्षमाप्रार्थी छ ।

आर्थिक वर्ष:

Chat With Us