FAQs Complain Problems

सूचीकृत हुन आव्हान गरिएको सूचना

यस सुन्दरहरैँचा नगरपालिकाको आ.व. 2079/080 को स्वीकृत वार्षिक कार्यक्रमअनुसार पूर्वाधार ल्याब स्थापनाका लागि विनियोजन भएको रकमबाट खर्च गर्ने गरी सार्वजनिक खरिद ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम क्याटलक सपिङ्ग विधिबाट खरिद गर्नुपर्ने भएको हुदाँ उक्त कार्यका लागि इच्छुक फर्म वा कम्पनीले  सात दिनभित्र यस कार्यालयमा सूचीकृत हुन यो सूचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष:

Chat With Us